बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको उच्च पदमा निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको एक उच्च पदमा निर्वाचित भएका छन् । डा. सुवेदी सो संगठन अन्तरर्गतको प्रोजेक्ट समितिको उपाध्यक्षमा निर्वाचित भएका हुन् । गत सेप्टेम्बरमा सम्पन्न १२७ औं अन्तर्राष्ट्रिय कफी परिषद्को बैठकले अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. सुवेदीलाई संगठनको प्रोजेक्ट समिति उपाध्यक्षमा निर्वाचित गरेको … Continue reading बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको उच्च पदमा निर्वाचित